2076-04-14
2076-04-14
मिति २०७६/०४/१३ गते साँगुरीगढी गा पा वडा नं ६ मा हालै गएकाे पहिराेमा परि पूर्ण रूपमा क्षति भएका १० घरपरिवार पहिराे पिडितहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटा, नेपाली सेना र साँगुरीगढी गा. पा. बाट संयुक्त रूपमा राहत बितरण गरियाे। विपद्लाई पूर्ण रुपमा टार्न सकिदैन तर विपदबाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।। हामी सबै एकजुट हाेऔं ।।।