Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई आरक्षण

2076-08-18

2076-08-18


२०७६/०८/१८ बुधवार ।

मिति २०७६/०८/१६ गते प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्यहरू, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी संघ, नागरिक समाज, जेष्ठ नागरिक संघ, ट्राफिक प्रहरी, पत्रकार समेतको प्रतिनिधिको उपस्थितिमा धनकुटाबाट सवार गर्दा जेष्ठ नागरिकले पाउने सुविधा उपलव्ध गराउने सम्वन्धमा जेष्ठ नागरिक सम्वन्धी एन, २०६३ (संशोधित सहित, २०७४) र नियमावली, २०६५ तथा सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई छुट दिने सम्वन्धी कार्यविधि, २०७० अनुसार जेष्ठ नागरिकको लागि कम्तिमा २ सिट आरक्षण र भाडामा ५० प्रतिशत छुट दिने, साना सवारी साधनहरूमा पिन कम्तिमा एक सिट आरक्षण गरी भाडामा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । यो निर्णय तथा प्रचलित एन नियम बमोजिम जेष्ठ नागरिकले पाउने सुविधा पाए नपाएको अनुगमन जिल्लास्तरको समितिले गर्ने निर्णय भएको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .