Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शिक्षण अस्पतालको लागि आवश्यक पर्ने जग्गा सम्वन्धमा

2076-08-11

2076-08-11


२०७६।०८।१० मंगलवार

मिति २०७६/०८/१० मा जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षता र प्रतिनिधिसभाका सदस्य मा..श्री राजेन्द्र कुमार रार्इ, प्रदेशसभा साँसद श्री निरन रार्इ र मा.श्री कुशुम कुमारी श्रेष्ठको आतिथ्यमा धनकुटा जिल्लामा शिक्षण अस्पताल तथा Reference Hospital स्थापना तथा सञ्चालनको लागि आवश्यक पर्ने जग्गा सम्वन्धमा व्यवस्थापन सम्वन्धी बैठक बस्यो । उक्त बैठकमा नेपाल ट्रष्टका संचालन समितिका सदस्यहरू श्री याङजोम शेर्पा,  श्री सिताराम सापकोटा, श्री प्रविणराज दाहाल समेतको उपस्थिति रहेको थियो । यस बैठकले मिति २०७६/०७/२३ मा भएको निर्णय अनुसार नेपाल ट्रष्टको नाममा ध.न.पा.७ चुलीवनमा रहेको १९४ रोपनी जग्गा मध्ये निजामती आवासीय विद्यालयलार्इ आवश्यक पर्ने वास्तविक जग्गाको क्षेत्रफल एकिन गरी पूर्व निर्णय अनुसारका अन्य जग्गाहरू समेत प्राप्तिका लागि प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयलार्इ अनुरोध गर्ने निर्णय गर्यो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .