Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२०७६ माघ १ लाइ याेग दिवस दिन मनाउने सम्वन्धमा

2076-09-29

2076-09-29


२०७६ पाैष २९ मंगलवार

२०७६ माघ १ गतेलाई राष्ट्रिय एकता योगको सान्दर्भिकता भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सहित भव्यताका साथ मनाउने सम्वन्धी मिति २०७६/०९/२८ मा प्रमुख जिल्ला अधिकारी श्री डा.कृष्णबहादुर घिमिरेज्यूको अध्यक्षतामा बसेको बैठकबाट प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षतामा २३ सदस्यीय जिल्ला स्तरीय योग दिवस समिति गठन भई निम्न बमोजिमको निर्णय भएको व्यहोरा अनुरोध छ ।

तपसिल

(१)        २०७६ माघ १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय योग दिवस २०७६ भव्यताका साथ ध.न.पा.५ स्थित सामुदायिक भवनमा            मनाउने निर्णय गरियो ।

(२)        सप्ताहव्यापी योग दिवस मनाउने कार्यक्रममा सहभागिताका लागि धनकुटा जिल्लाका इच्छुक सवै      महानुभावहरुलाई  जानकारी गराउने निर्णय गरियो ।

(३)        योगाभ्यासलाई निरन्तरता दिन र स्वस्थ्य जीवन विताउनका लागि विद्यालय तथा आवासीय विद्यालयहरुमा समेत यसका    महत्व बुझाउने खालका सचेतनामूलक कार्यक्रम गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .