Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

धनकुटा, भोजपुर संखुवासभा जिल्लाका संयुक्त सुरक्षा निकायका बैठक सम्पन्न 2076-08-08

२०७६ मार्ग ८, आइतवार

मिति २०७६/०८/०५ गते धनकुटा, भोजपुर, संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितीमा भोजपुर जिल्लाको षडानन्द नगरपालिका दिङला बजारमा अन्तर जिल्ला समन्वय (सुरक्षा) बैठक बसी त्रिपक्षीय सहयोग र समन्वयबाट सुरक्षा व्यवस्था सुदृढ पार्ने र देखा पर्ने समस्याहरू समाधान गरिने निर्णयसाथ बैठक सम्पन्न भयो ।


पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .