Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

समाचार

समन्वय तथा सहजीकरण बैठक सम्पन्न

आज मिति २०७६।०७।१८ गतेका दिन यस कार्यालयका प्रमु जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेज्यूकाे अध्यक्षतामा जि.प्रशा.का.भाेजपुरका प्र.जि.अ.नूरहरि खतिवडा, कंचनजंघा कन्स्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशक टेण्डी शेर्पाकाे तथा अन्य कर्मचारीकाे सहभागीतामा पुष्पलाल मध्यपहाडी लोकमार्गकाे सम्वन्धमा निम्न लेखिए बमाेजिम हुने गरि समन्वय तथा सहजीकरण बैठक सम्पन्न भयाे ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको हिले-लेगुवा सडक खण्ड अन्तर्गत १३ कि.मी.कालाेपत्रे गर्न्रे कार्य हालसम्म प्रगति नभएकोले के कारण किन, ढिला भएको हो ? यसमा के कित समन्वय र सहजीकरण आवश्यक छ ? भन्ने विषयमा छलफल भयो । कंचनजंगा कन्स्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशकले निम्न अवधिमा निम्न कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

१मिति २०७६।०७।१८ देखि मिति २०७६।०७।२५ गते सम्ममा साइडमा आवश्यक उपकरणहरू ल्याइसक्ने ।

२-मिति २०७६।०७।२५ गतेदेखि मिति २०७६।०८।२५ गते सम्ममा सव-ग्रेड (खाल्डाखुल्डी पुर्ने) तयार गर्ने ।

३-मिति २०७६।०८।२५ देखि मिति २०७६।१०।१० गते सम्ममा सव-वेस तयार गर्ने ।

४.मिति २०७६।१०।१० देखि मिति २०७६।१२।१५ गते सम्ममा सम्पूर्ण वेस, सव-वेसको कार्य सम्पन्न गर्ने ।

५.मिति २०७६।१२।१५ देखि सडक कालाेपत्रे कार्य गरि मिति २०७७।०१।१५ गतेसम्ममा सम्पन्न गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .