Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

समाचार

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न ।

मिति २०७६।०६।१६ गतेका दिन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्र.जि.अ.डा.कृष्णबहादुर घिमिरेकाे अध्यक्षतामा प्रतिनिधि सभाका सदस्य माननीय श्री राजेन्द्र राईज्यू प्रमुख आतिथ्य तथा न्याय, प्रशासन तथा विधायत समिति, प्रदेश नं.१ का सभापति श्री इन्द्रमणि पराजुलीज्यू तथा माननीय श्री निरन राई, प्रदेश नं.१ तथा स्थानीय निकायका प्रमुख, जिल्ला सुरक्षा निकायका प्रमुख तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थितीमा जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक बसी निम्न बिषयमा छलफल गरि कार्यान्वयन तथा व्यवस्था गर्ने भनि निर्णय गरि सम्पन्न ।

छलफलका बिषय ः-

१) प्रत्येक वार्डमा एउटा हेलिप्याड निर्माण गर्ने ।

२) धनकुटा नगरपालिकामा रातकाे समया हेलिकप्टर बस्न सक्ने हेलिप्याड निर्माण गर्ने ।

३) धनकुटा जिल्लामा भूकम्प लगायतका विपद्का घटना भएका बेला बस्न मिल्ने खुल्ला स्थानहरूकाे पहिचान तथा निर्धारण गर्ने ।

४) विपद्का घटना पश्चात आवश्यक पर्ने उद्धार सामाग्रीहरू खरिद तथा संचय गर्ने ।

५) International Day for Disaster Reduction Day (IDDR) १३ अक्टाेवर (आश्विन २६) बाट सप्ताह व्यापी रूपमा मनाउने ।

६) विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन एेन, २०७४ काे दफा १७ बमाेजिम स्थानीय विपद् व्यवस्थापन समितिकाे गठन गर्ने ।

७) विविध


पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .