Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

तातो चिसाे पानी पिउने सुविधा 2076-07-27

२०७६।०७।२७ बुधवार,

चिसाे ताताे पानी पिउने सुविधा

जिल्ला प्रशासन कार्यालय, धनकुटामा सेवा लिन आउनु हुने सेवाग्राहीहरूको सुविधाको लागि मिति २०७६।०७।२७ बाट तातो र चिसो पानी पिउन Water Dispenser को व्यवस्था गरिएको व्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ । साथै सो Water Dispenser उपलव्ध गराइ दिएकोमा धनकुटा नगरपालिका परिवारलाइ धन्यवाद छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .