सशस्त्र व्दन्दकाे क्रममा घाइते अपांग भइ जीवन निर्वाह भत्ता गर्न पेश गर्नुपर्ने कागजातहरू
सशस्त्र द्वन्दकाे क्रममा घाइते अपांग भइ जीवन निर्वाह भत्ता प्राप्त गर्ने व्यक्तिहरू, आमाबाबु गुमाइ टुहुरा हुन पुगेका बालबालिकाहरू, एेतिहासिक जनआन्दाेलनका घाइतेलार्इ मासिक बृत्ति र निजका अध्ययनरत सन्ततिहरूलाइ शैक्षिक छात्रबृत्ति उपलव्ध गराउने सम्वन्धी उपराेक्तानुसार भत्ता पाउने व्यक्तिहरूले निम्न कागजातहरूका साथ यस कार्यालयमा सम्पर्क राख्न हुन जानकारी गराइन्छ ।
(१) निवेदन
(२) सम्वन्धित स्थानीय तहकाे सिफारिस
(३) नागरिकता प्रमाणपत्रकाे फाेटाेकपि
(४) पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
