Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला आपतकालिन कार्य संचालन केन्द्रकाे स्थापना । 2076-06-02

जिल्ला प्रशासन कार्यालय, धनकुटामा मिति २०७६/०६/०१ का दिन प्रमुख जिल्ला अधिकारी डा.श्री कृष्णबहादुर घिमिरेज्यूबाट विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूको उपस्थितिमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रकाे समुद्घाटन गर्नु भई कार्य संचालन भएकाे व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 


पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .