Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना

जिल्लाको सुरक्षा सम्वन्धी

जिल्ला सुरक्षा समितिकाे मिति २०७६।०६।२८ मा बसेकाे बैठकबाट निम्न बिषयमा छलफल तथा निर्णय भएकाे व्यहाेरा सर्व-साधारणमा जानकारी गराइन्छ । 

(१) सवारी दुर्घटना र यात्रुहरूकाे सुविधालाइ ध्यामा राखि धनकुटा र हिले वसपार्कमा यात्रु सहायक कक्ष स्थापना भइ ट्राफिक चेकजाँच कडाइका सााथ गरिएकाे । जिल्लामा आपत्कालिन कार्य संचालन केन्द्र धनकुटा स्थापना गरि संचालनमा लाइएकाे र हिले-लेगुवा (पुषपलाल मध्य पहाडी) राजमार्ग खुलाइ निर्वाध रूपमा यातायात संचालन भइरहेकाे ।

(२) सवारी दुर्घटना न्यूनीकरण गर्ने/गराउने । सिट क्षमताभन्दा बढि यात्रु राख्न नदिने, बढी भाडा यात्रुबाट लिइएकाे गुनासाे नियन्त्रण गर्न ठाउँ-ठाउँमा ट्राफिक चेकजाँच गर्ने । आसन्त दिपावलीलाइ लक्षित गरि पटका, आतसबाजी जस्ता विस्फाेटक पदार्थले आगलागी भइ धनजनकाे क्षति हुने, जुवातास र मदिरा सेवनले समाजमा नकाात्मक सन्देश जाने हुँदा नेपाल प्रहरीले पेठ्राेलिंग गस्ती गरि उपराेक्त अनुसारकाे कार्य हुन नदिने । पूर्वी पहाडी जिल्लाहरूबाट धनकुटा जिल्ला हुँदै राज्यबाट निषेधित गरिएका बस्तुहरू चाेरी निकासी हुने हुँदा धनकुटा जिल्लामा पर्ने प्रमुख नाकाहरूमा CCTV जडान गर्नेका लागि स्थानीय तहसँग समन्वय गर्ने साथर् तमाेर नदि मुलघाट पुलमा आत्महत्याका घटना न्यूनीकरण गर्न तथा साे पुल हुँदै हुने चाेरी निकासी नियन्त्रण गर्न तत्काल तमाेर नदीकाे पुलमा CCTV जडान गर्ने ।

(३) लागु औषध नियन्त्रण गर्न जिल्लाकाे विभिन्न भागमा भएकाे अवैद्य गाँजा खेती नष्ट गर्दै आएकाे तथा साे कार्यलाइ पूर्ण रूप दिने ।

(४) काेशी राजमार्गकाे धरान भेडेटार धनकुटा हिले सिधुवा हुँदै बसन्तपुरसम्म लागु औषध अाेसारपसार हुन सक्ने सम्भावना भएकाे हुँदा उोफ अाेसारपसारलाइ नियन्त्रण गर्न प्रहरी चेकजाँचलाइ कडाइ गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .