Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

यात्रु सहायता कक्षकाे स्थापना

2076-06-12

2076-06-12


यात्रु सहायता कक्षको स्थापना

मिति २०७६।०६।०७ काे जिल्ला सुरक्षा समितिकाे निर्णयानुसार यस जिल्लाकाे धनकुटा ७ स्थित बसपार्क र धनकुटा १ स्थित बसपार्कमा प्र.जि.अ.डा.कृष्णबहादुर घिमिरेकाे प्रमुख आतिथ्यमा १ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्र.उ.भीम बहादुर दाहाल, जि.प्र.का.धनकुटाका प्रनाउ बिजयराज पण्डित, सप्रनाउ, उ.बा.संघ धनकुटाका प्रतिनिधि, यातायात प्रा.लि.का प्रतिनिधि, पत्रकार, स्थानीय रेडियोा प्रतिनिधि, महिला सञ्जाल, नागरिक समाज लगायतका व्यक्तिहरूकाे उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना भएकाे  साथै यस यात्रु सहायता कक्षले सडक दुर्घटना न्यूनीकरण, यात्रुहरूमा परेकाे समस्याकाे सुनुवाइ गर्ने जस्ता कार्य गर्ने उद्धेश्यले स्थापना भएकाे व्यहाेरा सबैमा जानकारी गराउदछाैं । 

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .