Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

जानकारी

2075-09-23

2075-09-23


२०७४ साल षाढ ९ गतेदेखि साविकका छ नं.बुधवारे, मुढेवास, कुरूलेतेनुपा, बसन्तटार, माैनाबुधुक, बाेधे, राजारानी, डाँडाबजार, फाक्सीव र खुवाफाेक गा.वि.स.अन्तर्गतका नागरिकता अभिलेखहरू इलाका प्रशासन कार्यालय, राजारानी धनकुटामा पठा सकिएको हुँदा उल्लेखित साविक गा.वि.स.हरूकाे नागरिकता सम्वन्धी समेतका पत्राचार गर्दा इलाका प्रशासन कार्यालय, राजारानीकाे टेलिफोन नं.र फ्याक्स नं.०२६-४११००२ वा aaorajarani@gmail.com मा सम्पर्क वा पत्राचार गरि अभिलेख समेतका कामकाज गर्न गराउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ । 

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .