Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

धनकुटामा टिचिङ्ग अस्पताल स्थापनार्थ जग्गा प्राप्ती सम्वन्धी भएको निर्णय

2076-07-24

2076-07-24


मिति २०७६।०७।२३ शनिवार,

जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्र.जि.अ.डा.कृष्णबहादुर घिमिरेको अध्यक्षतामा प्रतिनिधि सभाका सदस्य माननीय राजेन्द्र कुमार राइ,  जि.स.स.का प्रमुख, न.पा.तथा गा.पा.का मेयर/अध्यक्ष,  धनकुटाका  विभिन्न राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, कर्मचारी तथा सर्वसाधारण समेतको उपस्थितिमा धनकुटामा शिक्षण अस्पताल एवं Reference Hospital स्थापना गर्नको लागि कम्तिमा २०० रोपनी जग्गा प्राप्ति तथा व्यवस्थापनका लागि मिति २०७६।०७।२३ गते बसेको बैठकबाट यस जिल्लाको रेशम खेती विकास कार्यक्रमको स्वामित्वमा रहेको ४७-९-२ रोपनी जग्गा, त्रि.व.चिकित्सा शास्त्र अध्ययन संस्थान धनकुटाको स्वामित्वमा रहेको ४७-३-१ रोपनी जग्गा र नेपाल ट्रष्टको नाममा रहेको चुलिवनको १९४ रोपनी जग्गामध्ये हाल निजामती आवासिय विद्यालयले लिजमा लिएको १३४ रोपनी जग्गा बाहेक बाँकि रहेको सवै जग्गा समेत टिचिङ्ग अस्पताल संचालनको लागि प्रयोग गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।   

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .