Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी काेठा नं.१७ ,

2075-11-29

2075-11-29


राहदानी फाँटबाट सम्पादित हुने कार्यहरू ः-

सि.नं

काम        

काम सम्पन्न हुने अवधि        

अावश्यक पर्ने कागजात एवम प्रमाण

लाग्ने सरकारी दस्तुर

(क)MRP (राहदानी)

प्रमाण पुगेमा सोही दिन

  • तोकिएको ढाँचामा भरिएको फारम ३ प्रति
  • तोकिएको साइजमा रंगिन फोटो ४ प्रति
  • ना.प्र.प.को प्रतिलिपि र सक्कल
  • निवेदन, भरपार्इ
  • राहदानी नविकरण गर्नुपर्ने भएमा सक्कलै राहदानी वा टि.डि.भएमा सक्कलै टि.डि.
  • राहदानी हराए, च्यातिए, भए सोको नम्वर र जारी मिति ।
  • बिदेशमा राहदानी हराएको भए राजदुतावासबाट जारी भएको सक्कलै One way T.D. वा अस्थायी पासपोर्ट ।
  • नयाँ राहदानी र नविकरणको लागि रू.५,०००/-
  • हराएको/टि.डि./च्यातिएको/केरमेट भएको हकमा रू.१०,०००/-

(ख) राहदानी विभागमा MRP (राहदानी सिफारिस

प्रमाण पुगेमा सोही दिन

  • तोकिएको ढाँचामा भरिएको फारम २ प्रति
  • तोकिएको साइजमा रंगिन फोटो ३ प्रति
  • ना.प्र.प.को प्रतिलिपि र सक्कल
  • राहदानी नविकरण गर्नुपर्ने भएमा सक्कलै राहदानी वा टि.डि.भएमा सक्कलै टि.डि.

निवेदन दस्तूर रू.१०/- को टिकट

नाबालकको हकमा

 

जिल्लाबाट बनाउँदा

  • जिल्ला प्रशासनबाट जारी भएको नाबालिग प्रमाण-पत्रको सक्कल र फोटोकपि १/१ प्रति
  • निवेदन थान-१ (रू.१०/- को टिकट टाँसी)
  • बाबु/अfमा संरक्षकको ना.प्र.प.को फोटोकपि १/१ प्रति
  • १० वर्ष मुनिको नाबालक भएमा राजश्व रू.२५००/- र १० वर्ष माथिको नाबालक भएमा रू.५०००/-
  • बाबु/अमा/संरक्षक नाबालक लिर्इ कार्यालयमा उपस्थित हुनुपर्ने ।
  • ३ प्रति राहदानी फाराम (तोकिएको ढाँचामा)
  • फोटो ४ प्रति (तोकिएको ढाँचामा)
 
 

द्रुत सेवा सिफारिस

  • नाबालिग प्रमाण-पत्रको सक्कल र फोटोकिप १/१ प्रति
  • निवेदन थान-१ (रू.१०/- को टिकट टाँसी)
  • सिफारिस फाराम २ प्रति
  • फोटो ३ प्रति
  • बाबु/अfमा/संरक्षकको ना.प्र.प.को फोटोकपि १/१ प्रति
  • नाबालक लिर्इ बाबु/अfमा/संरक्षक अfफै कार्यालयमा उपस्थित हुनुपर्ने ।
 
         

 

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .