Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नयाँ नागरिकता प्रमाण-पत्र काेठा नं.१३

2075-11-29

2075-11-29


नयाँ नागरिकता प्रमाण-पत्र फाँटबाट सम्पादित हुने -

सि.नं

काम        

काम सम्पन्न हुने अवधि        

आवश्यक पर्ने कागजात एवम प्रमाण

लाग्ने सरकारी दस्तुर

              

बंशज

प्रमाण पुगेको दिन

  • गा.पा../न.पा.बाट सिफारिस भएको अनुसूची फाराम नं. १
  • पिताको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
  • जन्मदर्ता
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण-पत्र
  • पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाण-पत्र र वंशज खुल्ने परिवारका अन्य कुनै सदस्यको नागरिकता प्रमाण-पत्र
  • परिवारका कुनै पनि सदस्यको नागरिकता नभए बंशजको नाताले नागरिकता प्रमाण-पत्र पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु ।
  • बसाइ सरी आउनेको हकमा बसाइसराइ दर्ता प्रमाण-पत्र र
  • स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत ।

रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

 

कर्मचारी परिवार

प्रमाण पुगेको दिन

  • गा.पा./न.पा.बाट सिफारिस भएको अनुसूची फाराम नं. १ (दुईप्रति)
  • पिताको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ता
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र
  • सम्बन्धित कर्मचारी कार्यरत कार्यालयको सिफारिस
  • कर्मचारी परिचय पत्र
  • बाबु/आमाको नागरिकता सम्वन्धी सम्वन्धित जिल्लाको अभिलेख ।

रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

 

  ३.

वैवाहिक अंगिकृत

प्रमाण पुगको दिन

  • गा.पा./न.पा.को सिफारिश (अनुसूची फारम नं.७)
  • पतिको ना.प्र.प.सक्कल/प्रतिलिपि
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • सम्वन्धित देशको नागरिकता त्यागेको निवेदनको फोटोकपि र निवेदन पठाएको सक्कलै हुलाक रसिद

रू.१०/-को हुलाक टिकट

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .