Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थानीय प्रशासन/कर्मचारी प्रशासन काेठा नं.१५

स्थानीय प्रशासन फाँटबाट सम्पादित हुने कार्यहरू

सि.नं

काम        

काम सम्पन्न हुने अवधि        

अावश्यक पर्ने कागजात एवम प्रमाण

लाग्ने सरकारी दस्तुर

       कैफियत       

संस्था दर्ता

बुझ्नुपर्ने बाहेक प्रमाण पुगेमा ७ दिनभित्र

  • तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति विधान
  • जि.वि.स.को सिफारिस
  • पदाधिकारीहरूको सक्कलै ना.प्र.प./प्रतिलिपि र अवश्यक अन्य कागजात
  • संस्था दर्ता गर्ने सम्वन्मा समितिको बैठकको निर्णय प्रति

रू.१,०००/-

 

संस्था नविकरण

प्रमाण पुगेमा सोही दिन

  • समितिको निर्णय प्रतिलिपि
  • जि.वि.स.को सिफारिस
  • लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ता प्रमाण-पत्र

संस्थाको निवेदन

  • श्रावणदेखि असोजसम्म रू.५००/-
  • असोजदेखि पुससम्मरू.६००/
  • तत्पश्चात्र रू.७५०/-
 

नाबालक  परिचय-पत्र

प्रमाण पुगेमा सोही दिन

  • निवेदन
  • गा.वि.स./न.पा.को सिफारिस
  • हालसालै खिचेको तीन प्रति फोटो
  • जन्मदर्ता प्रमाण-पत्र/शैक्षिक योग्यताको प्रमाण-पत्र
  • बाबु/अमाको ना.प्र.प.फोटोकपि
  • नाता प्रमाणित

रु. १०/- को हुलाक टिकट

 

शैक्षिक योग्यता र ना.प्र.पत्रमा नाम/थर/जन्ममिति फरक परेमा सच्याउन

प्रमाण पुगेमा सोही दिन

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिश (फोटो प्रमाणित सहित)
  • शैक्षिक संस्थाको सिफारिश (फोटो सहित)
  • निवेदन

रू.१०/-को हुलाक टिकट

 

आदिवfसी/जनजाती/दलित/मधेसी सिफारिस

प्रमाण पुगेमा सोही दिन

  • निवेदन
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  •  नागरिकताको प्रमाण-पत्रको छायाँप्रति

रु. १०/- को हुलाक टिकट

 

गुनासो/सुचना

आवश्यक समय

  • निवेदन
  • आवश्यक/उपलब्ध

निवेदनमा रु. १०/- को टिकट

 

दैविक प्रकोप

प्रमाण पुगेमा तत्कालै

  • प्रहरी सर्जमिन र घटनास्थल मुचुल्का
  • गा.वि.स./न.पा.को सिफारिस
  • क्षति मूल्यांकनको प्रमाणित फारम

निःशूल्क

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .