प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद पन्थको स्वागत कार्यक्रम
प्रमुख जिल्ला अधिकारी श्री बासुदेव दाहालको विदाई कार्यक्रम
मिति २०७७-१२-३१ र मिति २०७८-०१-०१ गते भएको चौविसे गाउँपालिका वडा नम्बर ४ र ५ मा भएको आगजनीमा परेका घरपरिवारलाई राहत रकम वितरण गरिएको
मिति २०७७-१२-२१ गते धनकुटा नगरपालिका वडा नं. ७ का श्री धन बहादुर पौडेलको घरमा आगलागी भई पीडितलाई मिति २०७७-१२-२२ गते राहत वितरण गरिएको
मिति २०७७-११-२८ गते दिनको १२ः०० बजे धनकुटा नगरपालिका-४ निवासी राज कुमार वि.क.को घर आगलागी भई क्षति भएकोले राहत वितरण
मिति २०७७-१०-२३ गते चौविसे गा.पा. वडा नं. ५ बोधे बस्ने आसे सार्की र कविरी सार्कीको परिवारलाई राहत रकम वितरण
मिति २०७७-१२-१७ गते आगलागी पिडित छथरजोरापटी गाउँपालिका वडा नं. ५ का अम्बर बहादुर लिम्बुलाई राहत रकम वितरण
जिल्ला प्रशासन कार्यालय, धनकुटामा स्थापना गरिएको स्तनपान कक्ष
प्रमुख जिल्ला अधिकारी श्री बासुदेव दाहालबाट सहिदभूमि गाउँपालिकाका अध्यक्ष श्री मनोज राई, प्रहरी उपरीक्षक श्री गोविन्द अधिकारीहरुको उपस्थितिमा आगलागी पिडित कृष्णे राईलाई राहत रकम रु.२०, ०००।- हस्तान्तरण गरिएको तस्विर
प्रमुख जिल्ला अधिकारी श्री केशव प्रसाद विमलीको विदाई कार्यक्रम
प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको विदाइ
जिल्ला प्रशासन कार्यालय परिसरकाे तस्विरहरू (२०७६ आश्विन तथा कार्तिक महिना)
निजामती सेवा दिवस, २०७६ मा सर्वप्रथम कार्यालयमा सेवा लिन आउने ३ जना सेवाग्राही सम्मानित ।
प्रमुख जिल्ला अधिकारी श्री सीताराम कार्कीज्यूकाे बिदाइ
प्रमुख जिल्ला अधिकारी डा.श्री कृष्णबहादुर घिमिरेज्यू कार्य कक्षमा
ना.सु.टंक बहादुर श्रेष्ठ र ना.सु.बुद्धिमान घिमिरेकाे बिदाइ
धनकुटाकाे सुरक्षा समिति
ना.सु लालमणि गाैतमकाे सरूवा बिदाइ
स.प्र.जि.अ.श्री नूरहरि खतिवडाज्यूकाे बिदाइ
घुम्ती शिविर, २०७५ महालक्ष्मी न.पा.६ लेगुवा
नागरिकता घुम्ती शिविर, २०७५ महालक्ष्मी न.पा.६ लेगुवा
निजामती सेवा दिवश, २०७५
ह.स.चालक गोपाल तामाङकाे अनिवार्य अवकाशकाे बेला बिदाईको सन्दर्भमा प्र.जि.अ. सीताराम कार्की
प्रमुख जिल्ला अधिकारी श्री सीताराम कार्कीज्यू कार्य कक्षमा
नागरिकता घुम्ती शिविर, २०७५ सहिदभूमि ६ थलथले
ह.स.चा.गोपाल तामाङको बिदार्इ
प्रमुख जिल्ला अधिकारी श्री मनाेहर प्रसाद खनालज्यूको बिदार्इ
प्र.जि.अ.श्री प्रेम प्रकाश उप्रेतीज्यूको बिदार्इ
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा
Powered By: ProActive Developers