Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिक बडापत्र

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी लक्ष्मी प्रसाद रेग्मी
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय धनकुटा

नागरिक बडापत्र





क्र.सं.


सेवाको विवरण


अवश्यक पर्ने कागजात/प्रमाण


लाग्ने समय


शूल्क


जिम्मेवार कर्मचारी/शाखा/फाँट


गुनासो सुन्ने अधिकारी


कै.







नागरिकता/वंशज



गा.पा./न.पा.को सिफारिश (अनुसूची फारम १)
बाबु/आमाको ना.प्र.सक्कल/प्रतिलिपि
शैक्षिक प्रमाणपत्र/जन्मदर्ता प्र.प.
सनाखत गर्ने व्यक्तिको ना.प्र.सक्कल/प्रतिलिपि
विवाहित महिलाको हकमा पति/बाबु वा दाजु/भाइ/आमाको ना.प्र.सक्कल/प्रतिलिपि (बाहिरी जिल्लाको हकमा माइती पक्षको ना.प्र.प.सम्वन्धी सम्वन्धित जिल्लाको अभिलेख पत्र)
(बसाईसराईको हकमा)



बसाईसराईदर्ताको प्रमाणपत्र
जग्गाधनी दर्ता प्रमाणा पूर्जा-नक्शा पास




प्रमाण पुगेमा सोही दिन
विवाह भर्इ अएको महिला र वसाइ सरी अएको हकमा सम्वन्धित जिल्लाबाट जवाफ प्राप्त भएको भोलिपल्ट



रू.१०/-को हुलाक टिकट


नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधकारी


 




२=


नागरिकता/वैवाहिक अंगिकृत



गा.पा../न.पा.को सिफारिश (अनुसूची फारम नं.७)
पतिको ना.प्र.प.सक्कल/प्रतिलिपि
सम्वन्धित देशको नागरिकता त्यागेको निवेदनको फोटोकपि र निवेदन पठाएको सक्कलै हुलाक रसिद



प्रमाण पुगेमा सोही दिन


रू.१०/-को हुलाक टिकट


नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 







नागिरकता प्रतिलिपि



गा.पा./न.पा.बाट तोकिएको ढाँचाको सिफारिश
पुरानो ना.प्र.को फोटोकपी वा च्यातिएको/फाँटेको सक्कलै ना.प्र.



प्रमाण पुगेमा सोही दिन


रू.१३/-को हुलाक टिकट


नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी

 


 







शैक्षिक योग्यता र ना.प्र.पत्रमा नाम/थर/जन्ममित फरक परेमा सच्याउन



नागरिकता प्रमाणापत्रको प्रतिलिपि
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
गा.पा./न.पा.को सिफारिश (फोटो प्रमाणित सहित)
शैक्षिक संस्थाको सिफारिश (फोटो सहित)
निवेदन



प्रमाण पुगेमा सोही दिन


रू.१०/-को हुलाक टिकट


मुद्धा फाँट


प्रमुख जिल्ला अधिकारी


 







संस्था दर्ता



तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति विधान
जि.वि.स.को सिफारिस
पदाधिकारीहरूको सक्कलै ना.प्र.प./प्रतिलिपि र अवश्यक अन्य कागजात
संस्था दर्ता गर्ने सम्वन्मा समितिको बैठकको निर्णय प्रति



बुझ्नुपर्ने बाहेक प्रमाण पुगेमा ७ दिनभित्र


रू.१,०००/-


संघसंस्था फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 







संस्था नविकरण



समितिको निर्णय प्रतिलिपि
जि.स.स.को सिफारिस
लेखा परिक्षण प्रतिवेदन
कर चुक्ता प्रमाण-पत्र
संस्थाको निवेदन



प्रमाण पुगेमा सोही दिन



श्रावणदेखि असोजसम्म रू.५००/-
असोजदेखि पुससम्मरू.६००/-
तत्पश्चात्र रू.७५०/-



संघसंस्था फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 







(क)MRP (राहदानी)



तोकिएको ढाँचामा भरिएको फारम ३ प्रति
तोकिएको साइजमा रंगिन फोटो ६ प्रति
ना.प्र.प.को प्रतिलिपि र सक्कल
राहदानी नविकरण गर्नुपर्ने भएमा सक्कलै राहदानी वा टि.डि.भएमा सक्कलै टि.डि.
पुरानो राहदानी हराएको राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित भएको ७ दिन पछिको प्रहरी प्रतिवेदन र सक्कलै पत्रिका



प्रमाण पुगेमा सोही दिन



नयाँ राहदानी र नविकरणको लागि रू.५,०००/- को राजश्व भैचर
हराएको/टि.डि./च्यातिएको/केरमेट भएको हकमा रू.१०,०००/-को राजश्व भैचर



राहदानी फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 




(ख) परराष्ट्र मन्त्रालयमा MRP (राहदानी सिफारिस



ना.प्र.प.को सक्कल/फोटोकपी
राहदानी नविकरण गर्नुपरेमा सक्कलै राहदानी
तोकिएको ढाँचामा भरिएको फारम ३ प्रति
तोकिएको साइजको रंगिन फोटो ४ प्रति



प्रमाण पुगेमा सोही दिन


निशूल्क


राहदानी फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 







नाबालक परिचय-पत्र



निवेदन
गा.पा./न.पा.को सिफारिस
हालसालै खिचेको तीन प्रति फोटो
जन्मदर्ता प्रमाण-पत्र/शैक्षिक योग्यताको प्रमाण-पत्र
बाबु/आमाको ना.प्र.प.फोटोकपि
नाता प्रमाणित



प्रमाण पुगेमा सोही दिन


निशूल्क


स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 







दैवि प्रकोप



प्रहरी सर्जमिन र घटनास्थल मुचुल्का
गा.पा./न.पा.को सिफारिस
क्षति मूल्यांकनको प्रमाणित फारम



प्रमाण पुगेमा तत्कालै


निशूल्क


स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.


प्रमुख जिल्ला अधिकारी


 



पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .