Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सशस्त्र व्दन्दकाे क्रममा घाइते अपांग भइ जीवन निर्वाह भत्ता गर्न पेश गर्नुपर्ने कागजातहरू

2076-06-28

2076-06-28


सशस्त्र द्वन्दकाे क्रममा घाइते अपांग भइ जीवन निर्वाह भत्ता प्राप्त गर्ने व्यक्तिहरू, आमाबाबु गुमाइ टुहुरा हुन पुगेका बालबालिकाहरू, एेतिहासिक जनआन्दाेलनका घाइतेलार्इ मासिक बृत्ति र निजका अध्ययनरत सन्ततिहरूलाइ शैक्षिक छात्रबृत्ति उपलव्ध गराउने सम्वन्धी उपराेक्तानुसार भत्ता पाउने व्यक्तिहरूले निम्न कागजातहरूका साथ यस कार्यालयमा सम्पर्क राख्न हुन जानकारी गराइन्छ ।

(१) निवेदन

(२) सम्वन्धित स्थानीय तहकाे सिफारिस

(३) नागरिकता प्रमाणपत्रकाे फाेटाेकपि

(४) पासपाेर्ट साइजकाे फाेटाे २ प्रति

 

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .