मिति 2082/06/07 गते पाख्रीवास नपा स्थित कृषि अनुसन्धान केन्द्र,धनकुटामा अन्तर जिल्ला समन्वय बैठक बसी लागू औषध नियन्त्रण,विपद् व्यवस्थापन तथा जिल्लाको शान्ति सुरक्षा लगायत विषयमा छलफल गरियो साथै ४ वटै जिल्लामा रहेका कारागारहरुको मर्मत संभारको लागि माथिल्लो