2076-05-11
2076-05-11
जिल्लाको भोगोलिक अवस्था
पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रूपमा रहको मनोरम पहाडी जिल्ला धनकुटा हो ।
सुरक्षा निकायको अवस्थिति
जिल्लाको सामाजिक, अर्थिक, राजनैतिक अवस्था
सामाजिक अवस्था
धनकुटा जिल्लामा मिश्रित किसिमको सामाजिक अवस्था रहेको छ । यहाँ विभिन्न धर्मका र विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको पाइन्छ ।
प्रमुख पेश कृषि, पशुपालन, तरकार, फलफूल, दुध, चिया खेती केही मात्रामा बैदेशिक रोजगार (८.९३ प्रतिशत)
पर्यटकीय महत्व प्रमुख स्थानहरू
o भेडेटार
o ध्वजेडाँडा
o अजङ्रगको वरको रूख
o राजारानी
o हिले बजार
o पञ्चकन्यf शहीद स्मृति पार्क छिन्ताङ
o जेफालेडाँडा