Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhankuta

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhankuta

Low Bandwidth Invert Color A- A A+

जिल्ला परिचय 2076-05-11

जिल्लाको भोगोलिक अवस्था

पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रूपमा रहको मनोरम पहाडी जिल्ला धनकुटा हो ।

  • क्षेत्रफलः-८८८.७ बर्ग किलोमिटर
  • सिमानाः-पूर्वमा तेह्रथुम र पाँचथर, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा, दक्षिणमा मोरङ र सुनसरी ।
  • अक्षांशः-२६ं ५३े देखि २७ं १९े उत्तर अक्षांश
  • देशान्तरः-८७ं ८े देखि ८८ं ३३े पूर्वी देशान्तर
  • उचाइ -६२९ मिटर देखि २४३ मिटरसम्म
  • हावापानीः-अधिकतम २८.२, न्यूनतम २.८ डिग्री सेल्सीयस
  • बर्षाः-१०१.२ मिलिलिटर

सुरक्षा निकायको अवस्थिति

  • क्षेत्रीय प्रशासन कार्यालयः-धनकुटा नगरपालिका वडा नं.४
  • हिले स्थित २ नं.बाहिनी अड्रडाः-धनकुटा नगरपालिका वडा नं.४
  • जिल्ला प्रशासन कार्यालयः-धनकुटा नगरपालिका वडा नं.४
  • सल्लेरीस्थित श्रीमेहरगण धनकुटा नगरपालिका वडा नं.४(६ वटा स्थानमा तैनाथ-बुधवारे,भेडेटार, चित्रे टावर, रेडियो नेपाल, हिले र धनकुटा)
  • जिल्ला प्रहरी कार्यालयः-धनकुटा नगरपालिका वडा नं.६(इलाका प्रहरी कार्यालय र प्रहरी चोकी सहित गरी २०)
  • सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटा ४ (मातहत वेस क्याम्प मुलघाट)
  • राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयः-धनकुटा नगरपालिका वडा नं.४

जिल्लाको सामाजिकअर्थिकराजनैतिक अवस्था

सामाजिक अवस्था

धनकुटा जिल्लामा मिश्रित किसिमको सामाजिक अवस्था रहेको छ । यहाँ विभिन्न धर्मका र विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको पाइन्छ ।

  • कूल जनसंख्याः-१६३४१२ (पुरूष ७६५१५, महिला ८६८९७)
  • धर्मको अधारमा जनसंख्याः-हिन्दु ४९.१, किराँत ३४.९४, बैद्ध १३.५९, क्रिश्चियन १.८७, प्रकृति ०.१२, इस्लाम ०.०१, जैन ०.०१ र अन्य ०.२९ प्रतिशत
  • जातिगत अधारमा जनसंख्याः-रार्इ लिम्बुः४०.११ (रार्इ, याखा, अठपहरिया, पाम्फु, बान्तवा, चाम्लिङ, कुलुङ, खालिङ, लिम्बु), ब्राम्हण, क्षेत्रीः २५.७५, मगरः ९.२९, तामाङ ६.४३, नेवारः४.६७, कामीः३.५७, दमार्इः२.०६, गुरूड० १.३९, सार्कीः १.३९, भुजेलः १.१७, सन्यासी/दसनासीः ०.६३, माझी ०.५७, शेर्पाः ०.४८, अन्य २.०६ प्रतिशत
  • जनसंख्या बृद्धिदरः-०.१९ प्रतिशत
  • कुल परिवार संख्याः-३७६१६ परिवार
  • अर्थिक अवस्था

प्रमुख पेश कृषि, पशुपालन, तरकार, फलफूल, दुध, चिया खेती केही मात्रामा बैदेशिक रोजगार (८.९३ प्रतिशत)

 

पर्यटकीय महत्व प्रमुख स्थानहरू

o    भेडेटार

o    ध्वजेडाँडा

o    अजङ्रगको वरको रूख

o    राजारानी

o    हिले बजार

o    पञ्चकन्यf शहीद स्मृति पार्क छिन्ताङ

o    जेफालेडाँडा


Last Updated : 2083-02-11 11:51:20

© All Rights Reserved to District Administration Office, Dhankuta .