Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhankuta

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhankuta

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

काेठा नं.सहितकाे नागरिक बडापत्र 2076-08-06

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय धनकुटा

नागरिक बडापत्र

क्र.सं.

सेवाको विवरण

आवश्यक पर्ने कागजात/प्रमाण

लाग्ने समय

शुल्क

जिम्मेवार कर्मचारी/फाँट/फाँट

गुनासो सुन्ने अधिकारी

कै.

 

नागरिकता(वंशज)

(कोठा नं.१३)

  • गाउँपालिका/नगरपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिस (अनुसूची फारम १)
  • बाबु र आमाको नागरिकता सक्‍कल तथा प्रतिलिपि
  • जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र(भएमा)
  • सनाखत गर्ने व्यक्तिको नागरिकता सक्‍कल/प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/बाबु/आमा, दाजु/भाइको नागरिकता सक्‍कल/प्रतिलिपि (बाहिरी जिल्लाको हकमा माइती पक्षको नागरिकता सम्बन्धी सम्बन्धित जिल्लाको अभिलेख पत्र)
  • बसाईसराईको हकमा:
  • बसाईसराई दर्ताको प्रमाणपत्र सक्‍कल
  • प्रमाण पुगेमा सोही दिन
  • विवाह भई अएको महिला र बसाई सरी अएको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख मागको जवाफ प्राप्त भए पश्‍चात

रू.१०/-को हुलाक टिकट

नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधकारी

 

 

नागरिकता(वैवाहिक अंगिकृत)

कोठा नं.१३)

  • गाउँपालिका/नगरपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिस (अनुसूची फारम नं.७)
  • पतिको नागरिकता सक्‍कल/प्रतिलिपि
  • विवाहदर्ता
  • सम्बन्धित देशको नागरिकता त्यागेको निवेदनको निस्‍सा र निवेदन पठाएको सक्‍कलै हुलाक रसिद
  • जन्म मिति खुलेको प्रमाण
  • छोराछोरी भए सोको विवरण/जन्मदर्ता

प्रमाण पुगेमा सोही दिन

रू.१०/-को हुलाक टिकट

नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

नागरिकता प्रतिलिपि

(कोठा नं.१४)

  • गाउँपालिका/नगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट तोकिएको ढाँचाको सिफारिस
  • पुरानो नागरिकताको फोटोकपी वा च्यातिएको/फाँटेको सक्‍कलै नागरिकता/जग्गा धनी प्रमाण पूर्जा/मतदाता परिचयपत्र
  • अनुसूची-2
  • विवाह भई आएको महिलाको हकमा:-
  • पतिको नाम थर कायम गर्नुपर्ने भएमा-
  • पतिको नागरिकता सक्‍कलै
  • विवाहदर्ता सक्‍कलै
  • वडा कार्यालयको सिफारिस
  • निवेदन
  • पतिको नाम थर हटाउने हकमा-
  • अदालतको फैसला सक्‍कलै
  • सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र
  • सनाखत गर्नेको नागरिकता
  • सम्बन्धित वडाको सिफारिस पत्र
  • निवदेन
  • नागरिकता सक्‍कलै

प्रमाण पुगेमा सोही दिन

रू.१३/-को हुलाक टिकट

नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

 

शैक्षिक योग्यता र नागरिकता पत्रमा नाम/थर/जन्ममिति फरक परेमा सच्याउन 

(कोठा नं.10)

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • गाउँपालिका/नगरपालिकाको सिफारिस (फोटो प्रमाणित सहित)
  • शैक्षिक संस्थाको सिफारिस (फोटो सहित)
  • निवेदन
  • जन्मदर्ता सक्‍कलै
  • प्रवेश पत्र

प्रमाण पुगेमा सोही दिन

रू.१०/-को हुलाक टिकट

मुद्धा फाँट

प्रमुख जिल्ला अधिकारी

 

 

राष्‍ट्रिय परिचयपत्र

  • सक्‍कलै नागरिता
  • विवाहितको हकमा सक्‍कलै नागरिकता, सक्‍कलै विवाहदर्ता प्रमाणपत्र
  • बसाईसराई गरी आउनेको हकमा सक्‍कलै नागरिकता, सक्‍कलै बसाईसराई दर्ता प्रमाणपत्र
  • राहदानी लिनेको हकमा सोको सक्‍कल
  • नागरिकतामा जन्ममिति नखुलेको हकमा सो खुल्ने गाउँपालिका/नगरपालिकाको सिफारिस/शैक्षिक योग्यता प्रमाण सक्‍कलै
  • श्रीमान/श्रीमतीको मृत्यु हुनेको हकमा मृत्युदर्ता सक्‍कलै
  • सम्बन्ध विच्छेद हुनेको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र सक्‍कलै

प्रमाण पुगेमा सोही दिन

 नि:शुल्क

 राष्‍ट्रिय परिचयपत्र फाँट/ प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

 

 

 

संस्था दर्ता

(कोठा नं.9)

  • तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति विधान
  • गाउँपालिका/नगरपालिकाको सिफारिस
  • पदाधिकारीहरूको सक्‍कलै नागरिकता/प्रतिलिपि र आवश्यक अन्य कागजात
  • संस्था दर्ता गर्ने सम्बन्धमा समितिको बैठकको निर्णय प्रतिलिपि
  • साधारण सभाको निर्णय प्रतिलिपि

बुझ्नुपर्ने बाहेक प्रमाण पुगेमा ७ दिनभित्र

रू.१,०००/-

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

संस्था नविकरण 

(कोठा नं.9)

  • समितिको निर्णय प्रतिलिपि
  • गाउँपालिका/नगरपालिकाको सिफारिस
  • लेखापरीक्षण प्रतिवेदन
  • कर चुक्ता प्रमाण-पत्र
  • प्रगति प्रतिवेदन
  • संस्थाको निवेदन

प्रमाण पुगेमा सोही दिन

  • साउनदेखि असोज मसान्त सम्म-रु.500/-
  • कार्तिक देखि पुष मसान्त सम्म-थप जरिवाना रु.100/-
  • माघ देखि चैत्र मसान्त सम्म- रु. 750/-
  • फागुन देखि असार मसान्त सम्म रु.1000/-

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ

प्रमुख जिल्ला अधिकारी

 

 

8

भारतीय पेन्सन सिफारिस (कोठा नं.9)

  • सम्बन्धित गाउँपालिका/नगरपालिकाको सम्पूर्ण विवरण खुलेको वडाको फोटो प्रमाणित सहितको सिफारिस
  • नागरिकता सक्‍कलै(पेन्सन वाला, हकवाला र सम्पूर्ण परिवारको सदस्यको),
  • पेन्सन पट्टाको प्रमाणपत्र सक्‍कलै
  • नाता प्रमाणित प्रमाणपत्र सक्‍कलै
  • मृत्यु हुनेको हकमा मृत्युदर्ता प्रमाणपत्र सक्‍कलै
  • विवाहितको हकमा विवाहदर्ता सक्‍कलै
  • सम्बन्ध विच्‍छेद हुनेको हकमा सम्बन्ध विच्‍छेद दर्ता प्रमाणपत्र सक्‍कलै
  • गाउँपालिका/नगरपालिका बाट प्रमाणित भई आएको दुई/दुई प्रति फोटो

प्रमाण पुगेमा सोही दिन/प्रहरी सर्जमिन बुझ्नुपर्ने भएमा प्रहरी सर्जमिन मुचुल्का प्राप्‍त भए पश्‍चात

 नि:शुल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ

 

 

 

9

जनजाति सिफारिस (कोठानं.9)

  • सम्बन्धित गाउँपालिका/नगरपालिका सम्पूर्ण विवरण खुलेको वडाको सिफारिस
  • नागरिकता सक्‍कलै
  • निवेदन
  • निवेदक स्वयम उपस्थित हुनुपर्ने

प्रमाण पुगेमा सोही दिन

 नि:शुल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ

 

 

 

10

दुई नाम थर/विविध सिफारिस (कोठा नं.9)

  • सम्बन्धित गाउँपालिका/नगरपालिकाको सम्पूर्ण विवरण खुलेको वडाको सिफारिस
  • नागरिकता सक्‍कलै
  • निवेदक स्वयम उपस्थित हुनुपर्ने
  • फरक परेको कागजात कुन-कुन हो सम्पूर्णको सक्‍कलै
  • निवेदन

प्रमाण पुगेमा सोही दिन

 नि:शुल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ

 

 

 

 

11

  1. ‍E-Passport

(कोठा नं.१5)

  • सक्‍कलै नागरिकता
  • राष्‍ट्रिय परिचयपत्र(नम्बर सहितको)
  • विवाहितको हकमा विवाहदर्ता सक्‍कलै
  • बसाईसराई गर्नेको हकमा बसाईसराई दर्ता सक्‍कलै
  • कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र
  • नविकरण गर्ने हकमा सक्‍कलै पासपोर्ट
 
  • नयाँ राहदानी र नविकरणको लागि रू.५,०००/- को राजश्व भौचर
  • हराएको/टि.डि./च्यातिएको/केरमेट भएको हकमा रू.१०,०००/-को राजश्व भौँचर

राहदानी फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

 

 

12

नाबालक परिचय-पत्र

(कोठा नं.9)

  • गाउँपालिका/नगरपालिकाको सिफारिस
  • हालसालै खिचेको 5 प्रति फोटो
  • जन्मदर्ता प्रमाण-पत्र/शैक्षिक योग्यताको प्रमाण-पत्र
  • बाबु, आमाको नागरिकता सक्‍कलै
  • बाबु, आमाको विवाहदर्ता सक्‍कलै
  • नाता प्रमाणित
  • सनाखत गर्नेको सक्‍कलै नागरिकता
  • निवेदन

प्रमाण पुगेमा सोही दिन

निशुल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

13

विपद् (तत्‍काल राहत)

(कोठा नं. ५)

  • प्रहरी सर्जमिन र घटनास्थल मुचुल्का
  • गाउँपालिका/नगरपालिकाको सिफारिस
  • प्रकोप पीडित फारम
  • घटनास्थलको फोटो

प्रमाण पुगेमा तत्कालै

निशुल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 


Last Updated : 2083-02-11 11:51:20

© All Rights Reserved to District Administration Office, Dhankuta .