नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनकुटा


नागरिकता सम्वन्धी सूचना

यस कार्यालयबाट बिगत २०६९ साल बैशाख १३ गतेदेखि कम्प्यूटर प्रणालीबाट नागरिकता प्रमाण-पत्र बितरण भर्इ अाएको व्यहोरा सर्वविधितै छ, सो प्रणालीबाट नागरिकता प्रमाण-पत्र वितरण हुँदा कहिले काँही केही प्राविधिक त्रुटी हुने र साथै कारणवस्र बिद्युतीय कठिनार्इ समेत हुने हुँदा साथै गृह मन्त्रालयको मिति २०७३।०४।२४ को पत्रानुसार अव अाइन्दा यस कार्यालयबाट वितरण हुने नयाँ तथा प्रतिलिपि नागरिकता प्रमाण-पत्र समेत कम्प्यूटरार्इज गरि मात्र वितरण हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय