नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनकुटा


कार्यालयको बडापत्र

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय धनकुटा

नागरिक बडापत्र

क्र.सं.

सेवाको विवरण

अवश्यक पर्ने कागजात/प्रमाण

लाग्ने समय

शूल्क

जिम्मेवार कर्मचारी/शाखा/फाँट

गुनासो सुन्ने अधिकारी

कै.

नागरिकता/वंशज

  • गा.वि.स./न.पा.को सिफारिश (अनुसूची फारम १)
  • बाबु/अमाको ना.प्र.सक्कल/प्रतिलिपि
  • शैक्षिक प्रमाणपत्र/जन्मदर्ता प्र.प.
  • सनाखत गर्ने व्यक्तिको ना.प्र.सक्कल/प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/बाबु वा दाजु/भाइ/अमाको ना.प्र.सक्कल/प्रतिलिपि (बाहिरी जिल्लाको हकमा माइती पक्षको ना.प्र.प.सम्वन्धी सम्वन्धित जिल्लाको अभिलेख पत्र)
  • (बसार्इसरार्इको हकमा)
  • बसार्इसरार्इ दर्ताको प्रमाणपत्र
  • जग्गाधनी दर्ता प्रमाणा पूर्जा-नक्शा पास
  • प्रमाण पुगेमा सोही दिन
  • विवाह भर्इ अएको महिला र वसाइ सरी अएको हकमा सम्वन्धित जिल्लाबाट जवाफ प्राप्त भएको भोलिपल्ट

रू.१०/-को हुलाक टिकट

नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधकारी

 

२=

नागरिकता/वैवाहिक अंगिकृत

  • गा.वि.स./न.पा.को सिफारिश (अनुसूची फारम नं.७)
  • पतिको ना.प्र.प.सक्कल/प्रतिलिपि
  • सम्वन्धित देशको नागरिकता त्यागेको निवेदनको फोटोकपि र निवेदन पठाएको सक्कलै हुलाक रसिद

प्रमाण पुगेमा सोही दिन

रू.१०/-को हुलाक टिकट

नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

नागिरकता प्रतिलिपि

  • गा.वि.स./न.पा.बाट तोकिएको ढाँचाको सिफारिश
  • पुरानो ना.प्र.को फोटोकपी वा च्यातिएको/फाँटेको सक्कलै ना.प्र.

प्रमाण पुगेमा सोही दिन

रू.१३/-को हुलाक टिकट

नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

शैक्षिक योग्यता र ना.प्र.पत्रमा नाम/थर/जन्ममित फरक परेमा सच्याउन

  • नागरिकता प्रमाणापत्रको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • गा.वि.स./न.पा.को सिफारिश (फोटो प्रमाणित सहित)
  • शैक्षिक संस्थाको सिफारिश (फोटो सहित)
  • निवेदन

प्रमाण पुगेमा सोही दिन

रू.१०/-को हुलाक टिकट

मुद्धा फाँट

प्रमुख जिल्ला अधिकारी

 

संस्था दर्ता

  • तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति विधान
  • जि.वि.स.को सिफारिस
  • पदाधिकारीहरूको सक्कलै ना.प्र.प./प्रतिलिपि र अवश्यक अन्य कागजात
  • संस्था दर्ता गर्ने सम्वन्मा समितिको बैठकको निर्णय प्रति

बुझ्नुपर्ने बाहेक प्रमाण पुगेमा ७ दिनभित्र

रू.१,०००/-

संघसंस्था फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

संस्था नविकरण

  • समितिको निर्णय प्रतिलिपि
  • जि.वि.स.को सिफारिस
  • लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ता प्रमाण-पत्र
  • संस्थाको निवेदन

प्रमाण पुगेमा सोही दिन

  • श्रावणदेखि असोजसम्म रू.५००/-
  • असोजदेखि पुससम्मरू.६००/-
  • तत्पश्चात्र रू.७५०/-

;+3–;+:yf kmfF6 k|zf;lso clws[t÷;=k|=lh=c=

k|d'v lhNnf clwsf/L

 

(क)MRP (राहदानी)

  • तोकिएको ढाँचामा भरिएको फारम ३ प्रति
  • तोकिएको साइजमा रंगिन फोटो ६ प्रति
  • ना.प्र.प.को प्रतिलिपि र सक्कल
  • राहदानी नविकरण गर्नुपर्ने भएमा सक्कलै राहदानी वा टि.डि.भएमा सक्कलै टि.डि.
  • पुरानो राहदानी हराएको राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित भएको ७ दिन पछिको प्रहरी प्रतिवेदन र सक्कलै पत्रिका

प्रमाण पुगेमा सोही दिन

  • नयाँ राहदानी र नविकरणको लागि रू.५,०००/- को राजश्व भैचर
  • हराएको/टि.डि./च्यातिएको/केरमेट भएको हकमा रू.१०,०००/-को राजश्व भैचर

राहदानी फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

(ख) परराष्ट्र मन्त्रालयमा MRP (राहदानी सिफारिस

  • ना.प्र.प.को सक्कल/फोटोकपी
  • राहदानी नविकरण गर्नुपरेमा सक्कलै राहदानी
  • तोकिएको ढाँचामा भरिएको फारम ३ प्रति
  • तोकिएको साइजको रंगिन फोटो ४ प्रति

प्रमाण पुगेमा सोही दिन

निशूल्क

राहदानी फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

नाबालक परिचय-पत्र

  • निवेदन
  • गा.वि.स./न.पा.को सिफारिस
  • हालसालै खिचेको तीन प्रति फोटो
  • जन्मदर्ता प्रमाण-पत्र/शैक्षिक योग्यताको प्रमाण-पत्र
  • बाबु/अमाको ना.प्र.प.फोटोकपि
  • नाता प्रमाणित

प्रमाण पुगेमा सोही दिन

निशूल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

दैविक प्रकोप

  • प्रहरी सर्जमिन र घटनास्थल मुचुल्का
  • गा.वि.स./न.पा.को सिफारिस
  • क्षति मूल्यांकनको प्रमाणित फारम

प्रमाण पुगेमा तत्कालै

निशूल्क

स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्रमुख जिल्ला अधिकारी

 

 

  यससंग साथै जोडीएका विवरणहरु

Title Size Download
85 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय