नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनकुटा


परिचय

  • जिल्लाको भोगोलिक अवस्था

    पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रूपमा रहको मनोरम पहाडी जिल्ला धनकुटा हो ।

    • क्षेत्रफलः-८८८.७ बर्ग किलोमिटर
    • सिमानाः-पूर्वमा तेह्रथुम र पाँचथर, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा, दक्षिणमा मोरङ र सुनसरी ।
    • अक्षांशः-२६)५३Úदेखि २७)१९Ú उत्तर अक्षांश
    • देशान्तरः-८७)८Ú देखि ८८)३३Ú पूर्वी देशान्तर
    • उचार्इः-६२९ मिटर देखि २४३ मिटरसम्म
    • हावापानीः-अधिकतम २८.२, न्यूनतम २.८ डिग्री सेल्सीयस
    • बर्षाः-१०१.२ मिलिलिटर

    सुरक्षा निकायको अवस्थिति

    • क्षेत्रीय प्रशासन कार्यालयः-धनकुटा नगरपालिका वडा नं.४
    • हिले स्थित २ नं.बाहिनी अड्रडाः-धनकुटा नगरपालिका वडा नं.४
    • जिल्ला प्रशासन कार्यालयः-धनकुटा नगरपालिका वडा नं.४
    • सल्लेरीस्थित श्रीमेहरगण धनकुटा नगरपालिका वडा नं.४(६ वटा स्थानमा तैनाथ-बुधवारे,भेडेटार, चित्रे टावर, रेडियो नेपाल, हिले र धनकुटा)
    • जिल्ला प्रहरी कार्यालयः-धनकुटा नगरपालिका वडा नं.६(इलाका प्रहरी कार्यालय र प्रहरी चोकी सहित गरी २०)
    • सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटा ४ (मातहत वेस क्याम्प मुलघाट)
    • राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयः-धनकुटा नगरपालिका वडा नं.४

    जिल्लाको सामाजिक, अर्थिक, राजनैतिक अवस्था

    सामाजिक अवस्था

    धनकुटा जिल्लामा मिश्रित किसिमको सामाजिक अवस्था रहेको छ । यहाँ विभिन्न धर्मका र विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको पाइन्छ ।

    • कूल जनसंख्याः-१६३४१२ (पुरूष ७६५१५, महिला ८६८९७)
    • धर्मको अधारमा जनसंख्याः-हिन्दु ४९.१, किराँत ३४.९४, बैद्ध १३.५९, क्रिश्चियन १.८७, प्रकृति ०.१२, इस्लाम ०.०१, जैन ०.०१ र अन्य ०.२९ प्रतिशत
    • जातिगत अधारमा जनसंख्याः-रार्इ लिम्बुः४०.११ (रार्इ, याखा, अठपहरिया, पाम्फु, बान्तवा, चाम्लिङ, कुलुङ, खालिङ, लिम्बु), ब्राम्हण, क्षेत्रीः २५.७५, मगरः ९.२९, तामाङ ६.४३, नेवारः४.६७, कामीः३.५७, दमार्इः२.०६, गुरूड० १.३९, सार्कीः १.३९, भुजेलः १.१७, सन्यासी/दसनासीः ०.६३, माझी ०.५७, शेर्पाः ०.४८, अन्य २.०६ प्रतिशत
    • जनसंख्या बृद्धिदरः-०.१९ प्रतिशत
    • कुल परिवार संख्याः-३७६१६ परिवार
    • अर्थिक अवस्था

    प्रमुख पेश कृषि, पशुपालन, तरकार, फलफूल, दुध, चिया खेती केही मात्रामा बैदेशिक रोजगार (८.९३ प्रतिशत)

    राजनैतिक अवस्था

    संविधान सभाको सदस्या संख्या ७ जना

    • ने.क.पा.एमालेः ३ जना
      • क्षेत्र नं.१ टिकाराम चेम्जोड० (प्रत्यक्ष तर्फ)
      • महित सुब्बा (समानुपातिक)
      • उदय नेपाली श्रेष्ठ (समानुपातिक)
    • रा.प्र.पार्टीः-१ जना
    • क्षेत्र नं.२ सुनिल बहादुर थापा (प्रत्यक्ष तर्फ)
    • नेपाली कांग्रेसः- २ जना
    • श्रीमती अञ्जना ताम्ली (समानुपातिक)
    • मनोहर नारायण श्रेष्ठ (समानुपातिक)
    • ए.ने.क.पा.माअवादीः १ जना
      • धनमाया बि.क.(समानुपातिक)

    जिल्ला स्थित राजनीतिक दलहरू (१४)

    • नेपाली काँग्रेस
    • ने.क.पा.एमाले
    • एकिकृत ने.क.पा.माअवादी
    • रा.प्र.पा.नेपाल पार्टी
    • रा.प्र.पा.
    • ने.क.पा.माअवादी
    • राष्ट्रिय जनमार्चा
    • संघिय समाजवादी फोरम पार्टी
    • संघीय लिम्बुवान पार्टी नेपाल
    • मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)
    • ने.क.पा.माले (सी.पी.मैनाली ग्रुप)
    • खम्बुवान मुक्ति मोर्चा
    • सामाजिक लोकतान्त्रिक पार्टी
    • संघीय गणतान्त्रिक जनमुक्ति पार्टी

    पर्यटकीय महत्व प्रमुख स्थानहरू

    o    भेडेटार

    o    ध्वजेडाँडा

    o    अजङ्रगको वरको रूख

    o    राजारानी

    o    हिले बजार

    o    पञ्चकन्यf शहीद स्मृति पार्क छिन्ताङ

    o    जेफालेडाँडा

  यससंग साथै जोडीएका विवरणहरु

Title Size Download
61 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय