नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनकुटा


  

  • नागरिकता सम्वन्धी सूचना २०७३-४-३०

    यस कार्यालयबाट बिगत २०६९ साल बैशाख १३ गतेदेखि कम्प्यूटर प्रणालीबाट नागरिकता प्रमाण-पत्र बितरण भर्इ अाएको व्यहोरा सर्वविधितै छ, सो प्रणालीबाट नागरिकता प्रमाण-पत्र वितरण हुँदा कहिले काँही केही प्राविधिक त्रुटी हुने र साथै कारणवस्र बिद्युतीय कठिनार्इ समेत हुने हुँदा साथै गृह मन्त्रालयको मिति २०७३।०४।२४ को पत्रानुसार अव अाइन्दा यस कार्यालयबाट वितरण हुने नयाँ तथा प्रतिलिपि नागरिकता प्रमाण-पत्र समेत कम्प्यूटरार्इज गरि मात्र वितरण हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • जिल्ला विपत पूर्व तयारी २०७३-४-१८

    जिल्ला विपत पूर्व तयारी तथा प्रतिकार्य याेजना  काे पहिलाे पेज

  • जिल्ला पूर्व तयारी २०७३-४-१८

    जिल्ला विपत पूर्व तयारी  तथा प्रतिकार्य याेजना काे विस्तृत जानकारी

  • राहदानी सम्वन्धि सूचना । २०७३-१०-२६

    2073-09-18 गतेसम्म राहदानी फारम पेश गर्नुहुने महानुभावहरूको राहदानी प्राप्त भएको हुँदा सम्वन्धित व्यक्तिले यस कार्यालयमा सम्पर्क राख्नुहोला ।

  • राहदानी --

    यस कार्यालयबाट जारी हुने राहदानी सम्बन्धी सूचनाका लागि 1618-026-520131 मा नेपाल टेलिकमका मोबाइल वा ल्याड-लाइनमा डायल गरी बुझ्न सकिने छ । - जिल्ला प्रशासन कार्यालय, धनकुटा ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय