नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनकुटा


  

  • मिति २०७४।०३ ।१८ गतेसम्मकाे(MRP) बनी अाएकाे । २०७४-४-१९

    मिति २०७४।०३ ।१८ गतेसम्मकाे(MRP) बनी अाएकाे ।

  • इलाका प्रशासन कार्यालय राजारानीको उद्घाटन २०७३-२-१२

    अाज मिति २०७३।०२।१२ गतेबाट धनकुटा जिल्लाको क्षेत्र नं.१ को गा.वि.स.हरूमध्ये ६ नं.बुधवारे, मुढेबास, कुरूलेतेनुपा, बोधे, माैनाबुधुक, खुवाफोक, राजारानी, डाँडाबजार, फाक्सीव र बसन्तटार समेतका १० वटा गा.वि.स.हरू समेटिएको इलाकामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान भर्इ रहेकाे नागरिकता प्रमाण-पत्र, राहदानी, शान्ति सुरक्षा लगायतका सेवा सुलभ तरिकाले जनताले सेवा प्राप्त हुने गरि राजारानी गा.वि.स.को राजारानी बजारमा इलाका प्रशासन कार्यालय, राजारानी धनकुटाको माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्रडयन मन्त्री श्री अानन्द पोखरेलज्यूबाट स्थानीय जनता तथा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रकाश उप्रेती, स्थानीय विकास अधिकारी लगायतका कार्यालय प्रमुखहरूको उपस्थितीमा उद्घाटन भएको व्यहोरा सर्व साधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय